प्रेस चौतारी पर्साका नवनिर्वाचित सदस्यहरूको सम्मान

वीरगंज, १० फागुन । प्रेस चौतारी नेपाल, पर्साका नवनिर्वाचित सदस्यहरूको सम्मान गरिएको छ । कार्यक्रममा प्रेस चौतारी पर्साका नवनिर्वाचित अध्यक्षद्वय निरञ्जन मिश्र, तुलसी भण्डारीलगायतको सम्मान गरिएको थियो । एमाले कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रभु हजरा, मधेस प्रदेश सांसद बिना शर्मा, एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जीव मिश्र, महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, किरण सत्याललगायतको सहभागिता थियो ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....