बदलिँदो जीवनशैली र बढ्दो उच्च रक्तचापको समस्या २०८१ मंसिर १९, बुधबार १५:४७ बदलिँदो जीवनशैली, खानपान र वातावरणीय प्रभावसँगै नसर्ने रोगहरु बढ्दै गइरहेको छ। त्यसमध्ये उच्च रक्तचाप जनस्वास्थ्यको बढ्दो समस्याको रुपमा रहेको छ।