Publi Readers
All about truth & reality in surrounding & in universe.

अगामी बजेटमा आमुल सुधार गरिने छ: प्रधानमन्त्री प्रचण्ड

१५ माघ २०८०, वीरगञ्ज, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । वीरगन्जमा…

पुर्व राज ज्ञानेन्द्र बीर विकम शाहदेव आज बीरगन्ज आउने, नागरिक अभिनन्दन हुने

बीरगन्ज । आज माघ १३ गते शनिवार बीरगन्जमा पुर्व राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर विकम शाहदेव  को नागरिक अभिन्न्दन हुने भएको छ ।९ वटा जातिय , सामाजिक र धार्मिक संघ संस्था हरु ले नागरिक…

माघ २८ गते राष्ट्रपति रामचन्द्र पौडेल बीरगन्ज आउने, सीताराम संगकिर्तन एवम् बिष्णु महायज्ञ हुने

बीरगन्ज / अगामी माघ २८ गते सीताराम संगकिर्तन १०८ कुण्डीय महायज्ञ एवम् बिष्णु महायज्ञ पशुपतिनाथ मंदिर प्रागंण , चिनीमिल बीरगंज मा हुने भएको छ । महायज्ञ स्थानको तैयारी को जानकारी आज बीरगन्ज…

समाजवादी प्रेस संगठन पर्साको अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन

बीरगन्ज ।समाजवादी प्रेस संगठन पर्साको दोस्रो जिल्ला अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षता १७ सदस्यीय जिल्ला  कार्यसमिति गठन गरेकाे छ । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे विशेष जिल्ला…

बीरगन्जको मस्जीदमा महानगरले उपलब्ध गरायो गिजर र कार्पेट

वीरगंज वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडामा रहेका मस्जिदहरुमा गिजर मेशिन र कार्पेट वितरण गरेको छ । वीरगन्ज मुस्लिम उत्थान समितिको समन्वयमा महानगरपालिकाले ३२ वटै वडाका विभिन्न…

बीरगन्ज भन्सार प्रशासन आजबाट कागजविहीन बन्यो

बीरगन्ज /बीरगन्ज भन्सार प्रशासनको कामकाज कागजविहिन (पेपरलेस) बनाइन थालिएको छ। शुक्रबार (माघ १२ गते)  वीरगञ्ज भन्सारबाट यो अभ्यासको थालनी गरिएको छ। पहिलो चरणमा वीरगञ्जको भन्सार कार्यालयबाट…

अमेरिका मा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड

बीरगन्ज / एजेन्सी अमेरिका  को अलावा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षिय कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग…

मधेस प्रदेसको साइकल खरिद मा भ्रष्टाचार ठहर, भुसाल र झालाई तीन-तीन महिना कैद

शिल्पा कर्ण, काठमाडौं २०८० माघ ११ / छात्रालाई लक्षित गर्दै मधेश प्रदेश सरकारले गरेको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।  मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी…

प्रतिमा चौकमा महानगरले हटायो अतिक्रमण, हुलाकी सडक निर्माण सुरु

वीरगंज / वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकमा सडक अतिक्रमण गरि बनाइएका संरचना बिहीबार डोजर लगाएर हटाइएको छ । हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर…

गायत्री शक्तिपीठ वीरगञ्ज मा ५ कुन्डिय माहायज्ञ सम्पन्न

वीरगञ्ज महानगरपालिका वडा नं १ मा रहेको बेद माता गायत्री शक्तिपीठ मा ५ कुन्डय महायज्ञ सोमबार सम्पन्न भएको छ। भारतको अयोध्या मा सोमबार हुन लागेको प्राणप्रतिष्ठा लाई लिएर गायत्री शक्तिपीठ मा…