नेपाल मास्क अभियानमा सानो पाइलाका ऐक्यबद्धता, प्रदेश २ मा १ लाख मास्क वितरण गर्ने घोषणा
पर्सा १५ असोज ।नेपाल मास्क अभियानमा सानो पाइलाले ऐक्यबद्धता जनाउँदै १ लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको दर न्युन भएपनि जोखिमबाट बाँँच्न सानो पाईलाले प्रदेश २ का!-->…