Publi Readers
All about truth & reality in surrounding & in universe.
Browsing Category

होमपेज

सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न फोहोर फाल्ने उद्योगलाई जरिबाना गरिने

वीरगञ्ज / सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदि प्रदुषण गर्ने वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको…

मापदण्ड विपरित बनेका संरचना हटाउँदै वीरगञ्ज महानगर

नितेश कर्ण वीरगञ्ज २७ माघ सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेर संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले तिब्रता दिएको छ । महानगरले शुक्रबार नियम विपरित निर्माण गरिएका वडा…

पशुपति नाथ मन्दिर पिपरामा सोमबार महाआरती हुने , काशी विश्वनाथ र पशुपतिनाथ मन्दिर का भट्ट आउने 

वीरगञ्ज । वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ । भारतको काशी…

सफा र सुन्दर महानगर बन्दै बीरगन्ज, फोहर गर्नेलाई जरिवाना

राजु विश्वकर्मा/ रासस वीरगञ्ज, माघ महानगर क्षेत्रमा जथाभावी फोहर फ्याँक्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय महानगरलाई सुन्दर, सफा, स्वच्छ…

प्रहरी निरीक्षक विशाल मल्ललाई नागरिक अभिनन्दन , स्थानीयले लगाए १५१ किलोको माला

बीरगन्ज । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई १५१ किलोको मालाले स्थानीय संघसंस्थाले सम्मान गरेको छ । वडा प्रहरी कार्यालय बीर्ताको प्रमुखको रुपमा १० महिनामा…

चिकित्सक संघको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष डा. सिंहलाई गृह नगरमा भव्य स्वागत

बीरगन्ज । चिकित्सकहरुको साँझा संस्था नेपाल चिकित्सक संघको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेशको संयोजकमा डा. निरज सिंह लाई गृह नगर बीरगन्ज मा भव्य स्वागत गरेको छ । नवनिर्वाचित…

वीरगञ्ज महानगरमा काम गर्ने अवसर, विभिन्न पदका लागि ४८ जना कर्मचारी माग

वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । महानगरले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४८ जना कर्मचारी भर्ना गर्न लागेको हो । सिभिल…

सातवटै प्रदेशको दृष्टिविहीन क्रिकेट खेलाडी बीरगन्जमा, प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सुरु

वीरगञ्ज वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको आज एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका…

तिलावे पुल पुर्ण निर्माण नहुन्दा सास्ती

नितेश कर्ण, वीरगंज, २४ माघ पर्साको ग्रामीण भेगसँग जोडिने तिलावे पुल पुरानै लयमा फर्किएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा यो पुलको हतारहतारमा उद्घाटन भएको थियो । पुलको…

बीर्ता प्रहरीको ठूलो सफलता , पक्राउ गरे गाडी सहित ३५८ बोतल लागूऔषध

बीरगन्ज । बीरगन्ज वीर्ता वडा प्रहरी कार्यालयले ले ठूलो परिणाममा प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना मानिसहरू पक्राउ गरेको छ । आइतबार वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक…