Browsing Category
सुरक्षा
सुरक्षा
९ महिनामा साढे चार करोडसहित काठमाडौंबाट पक्राउ परे १७ हुन्डी कारोबारी
गत साउन २५ गते काठमाडौं-२२ गडबहाल क्षेत्रबाट हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गर्यो। तनुज इन्टरप्राइजेज प्रालिका सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्रँदा!-->…
सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका
४ असोज, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको!-->!-->!-->…
हुम्लामा चीनसँगको सीमाबारे सरकारले समिति गठन गरेपछि उठ्यो प्रश्न
सरकारले हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको चीनसँगको सीमा क्षेत्रको समस्याबारे अध्ययन गर्न समिति गठन गरेको विषयमा विभिन्न कोणबाट प्रश्न उठेका छन्। गत वर्ष केपी शर्मा ओली!-->…
चार एआइजीको सरुवा, मेट्रोमा पाल यथावत्
सरकारले चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआइजीहरूको सरुवा गरेको हो। यसअघि केपी ओली सरकारले गरेको सरुवा गृहमन्त्री बालकृष्ण!-->!-->!-->…
जेल बसेको ३० महिनापछि निर्दोष ठहरिए सेनाका दुई जवान
हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।
उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।
सेनाले!-->!-->!-->!-->!-->…
लेनदेन मुद्दामा फरार रहेकी महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १० बस्ने वर्ष ४५ की दिलकुमारी सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।!-->…
प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
जागिर लगाउने प्रलोभनमा ७ लाख बढी रुपैया ठगी गरेको आरोपमा एकजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका १ का ४२ बर्षीय बिनय राउत कुर्मी रहेका छन् ।
!-->!-->!-->…
प्रदेश १ का ६ सय ७१ जना प्रहरी जवान दीक्षित
विराटनगर । प्रदेश १ मा ६ सय ७१ जना प्रहरी जवान दीक्षित भएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालन भएको आधारभूत प्रहरी जवानको १३८ औं समूहका प्रहरीहरु मंगलबार दीक्षित भएका हुन्!-->…
नेपाल–भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि शुरु हुने
काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि शुरु हुने भएको छ ।
भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको!-->!-->!-->…