Browsing Category
देश
देश
बलुवामा गोढ समाजको बैठक सम्पन्न
वीरगंज,माघ २१
पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितीका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।…
विकासमा हस्तक्षेपको विरुद्ध सडमा उत्रिए बीरगन्ज पिप्राका स्थानीय बासिन्दा, एम जि मार्गको गरे स्वागत
बीरगन्ज । बीरगन्ज वडा न १४ का स्थानीयहरुले विकास कार्यमा अवरोध को विरुद्धमा शनिबार बिहान जुलुस प्रदर्शन गरेका छन् ।
बीरगन्ज महानगर पालिकाले वडा न १४ मा विभिन्न परियोजना को…
ठाेरीमा भालुको आक्रमणमा परि श्रीमान श्रीमती घाइते
बीरगन्ज ।
भालुको आक्रमणमा परी ठोरी ३ रामनगरमा श्रीमान श्रीमती(२ जना) घाइते भएका छ्न । शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा रामनगरका बिबिलाल लोप्चनकी श्रीमती सुकमाया तामाङलाई…
मालपोत कार्यालय, पर्साका प्रमुख कुमोद तिवारी सहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
बीरगन्ज । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख कुमोद तिवारी सहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको…
बीरगन्ज महानगर पालिकाले मधेस आम संचार प्राधिकरण सित सहकार्य गर्ने : मेयर सिंह
बीरगन्ज । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले बीरगन्जबाट प्रकाशित र प्रसारित संचार गृह मा कार्यरत संचारकर्मीहरुकोलागी बीरगन्ज महानगर पालिकाले विशेषज्ञ तालीम आम संचार…
बीरगन्जको विकासमा ज्येष्ठ नागरिकको मार्गदर्शन आवश्यक : मेयर सिंह
वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासका लागि ज्येष्ठ नागरिकको मार्गदर्शनको आवश्यक्ता रहेको बताउनु भएको छ ।
एक्लैको प्रयासले मात्रै केही गर्न नसक्ने…
पाथिभरा ट्रान्सपोर्टमा प्रहरीको छापामारी, प्रक्रिया मिची बलजफ्ती गरेको ट्रान्सपोर्ट एशोसिएसनको आरोप
बीरगन्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले वीरगंजको माँ पाथिभरा ट्रान्सपोर्टमा गरेको छापामारीप्रति ट्रान्सपोर्ट एशोसिएसन वीरगंजले आपत्ति जनाएको छ ।
एशोसिएसन वीरंगंजका अध्यक्ष बालकृष्ण…
बलिदानी दिवसमा नगर प्रमुख राजेश मान सिंहद्वारा सहिदको तस्बिरमा माल्यार्पण
बीरगन्ज । मधेस आन्दोलन स्मृति तथा बलिदानी दिवसमा बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले सहिदको तस्वीरमा माल्यपर्ण गरि श्रद्धाञ्जली दिनु भएको छ ।
मधेस सरकारले मधेस…
भोलि बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा
बीरगन्ज । मधेस प्रदेश सरकारले माघ ५ गते बिहीबार सार्वजनिक विदा दिने भएको छ । राजपत्रमा प्रकाशित बिदा मा माघ ५ गते वलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवस उल्लेख छ । मधेस प्रदेश सरकारले संघीय…
ओम शिव शक्ति वचत तथा ऋण सहकारी संस्था लि को १४ साधारणसभा सम्पन्न
नितेश कर्ण
बीरगन्ज २७ पुस
ओम शिव शक्ति वचत तथा ऋण सहकारी संस्था लि को १४ साधारणसभा बुधबार सम्पन्न भएको छ।
१४ वर्ष अगाडि वीरगञ्ज महानगरपालिका को वडा नं ५ वाट सुरु भएको यो संस्था…