Browsing Category
अंतराष्ट्रीय
अंतराष्ट्रीय
वीरगन्जका शेख मुन्ना २२ दिनमा १०६० किलोमीटर पैदल यात्रा गरी आज दिल्ली ईन्डिया गेट पुगे
बीरगन्ज / वीरगन्जका युवा शेख मुन्ना २२ दिनमा १०६० किलोमीटर पैदल यात्रा गरी आज दिल्ली ईन्डिया गेट पुगेका छन् । दिल्लीमा सामाजिक अभियन्ताहरु ले इन्डिया गेट मा माला लगाई स्वागत गरेका थिए ।…
गुलाम नवी काग्रेसबाट ‘ आजाद ‘ भए , राहुल माथी लगाए यस्तो आरोप
बीरगन्ज / कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । आजादले कांग्रेस अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पाँच पृष्ठको राजीनामा पत्र पठाएका छन् । तर, यही…
७३ औ गणतन्त्र दिवस को ओवसरमा सई मनोज कुमार र बरिष्ठ निरीक्षक मनोज कुमार शर्मा विशिष्ट सेवा बापत…
रक्सैल १३ माघ
सई मनोज कुमार र बरिष्ठ निरीक्षक मनोज कुमार शर्मा विशिष्ट सेवा बापत सम्मानित भएका छन् ।
प्रत्येक वर्ष जस्तै यसपटक पनि ७३औँ गणतन्त्र दिवसको अवसरमा उत्कृष्ट सेवाका लागि…
रक्सौल सीतामढ़ी रेल्वे लाइन मा अब इलेक्ट्रिक इंजन चल्ने , अहिले यो पाँच ट्रेन ले पायो अनुमति
बीरगन्ज १० पुस
सिमावर्ती भारत बिहार को रक्सौल सितामढी रेल्वे लाइन मा विद्युतीकरण कार्य सम्पन्न भएको छ । समस्तीपुर मंडल रेल प्रबंधक सहित पूर्वी सर्किल को सीआरएस ले यो रेलखंड का निरीक्षण…
अरू मुलुकलाई बाँड्न थप ५० करोड डोज कोरोना खोप किन्ने बाइडेनको घोषणा, लगाउन ४४ अर्ब पनि दिने
अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्।
धनी र विकसित मुलुकहरूले गरीब मुलुकका नागरिकलाई खोपको!-->!-->!-->…
दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गर्न चीनलाई भारतको आग्रह
नयाँदिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ ।विवादित हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता गरेमात्र दुईपक्षीय!-->…
अशरफ घानीले भने- शान्ति र स्थिरताविना मेरो ‘च्याप्टर क्लोज’ हुँदा दुःखी छु
२४ भदौ, काठमाडौं । विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका पूर्वराष्ट्रपति अशरफ घानीले देशमा शान्ति र स्थीरता ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
देश छाडेको!-->!-->!-->…
अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार
१८ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार भएर स्वदेश फर्किएका छन् । बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
!-->!-->!-->…
काबुलमा अर्काे आतंककारी हमला हुनसक्छ : बाइडेन
१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।
उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन्!-->!-->!-->…
शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु
एजेन्सी/ काठमाडाै, १० भदौ: ११ दिनअघि अफगानिस्तानको सत्तापलट गरेका तालिवानहरुले शबलाई समेत बलात्कार गरेको विवरण सार्वजनिक भएको छ । ‘तालिवानले शवसँग पनि यौन सम्पर्क गर्छन्,’!-->…