Publi Readers
All about truth & reality in surrounding & in universe.

४ लाख ५० हजार बराबरको किराना सामान सशस्त्र प्रहरी पर्सा द्वारा बरामद

वीरगञ्ज सशस्त्र प्रहरी बल ले ठुलो परिमाणमा भन्सार छलिको समान बरामद गरेको छ। सशस्त्र प्रहरी बलले गुप्त सुचना को आधार  जिल्ला पर्सा वि.म.न.पा-५ कुमाल टोल स्थित एक तले घरमा भण्डारण गरी…

नेशनल मेडिकल कलेजको एम डि मा शाहनवाज अन्सारी चयन, अनाधिकृत व्यक्तिको निर्देशन प्रति जवाफदेही नहुने…

वीरगन्ज / वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल को प्रबन्ध निर्देशक(एमडी)मा शाहनवाज अन्सारी चयन भएका छन्। गत फागुन ४ मा बसेको अस्पतालको…

फरार सानोपाइलाका संचालकलाई कारबाही गर्न सांसद प्रदीप यादवको संसदमा माग

वीरगंज / पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादबले सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बनेका वीरगंजका नागरिकको बचत तत्काल फिर्ता गराइदिने व्यवस्था गर्न माग गरेका छन् ।…

वडामा सुशासन राख्न वडा सचिवहरुलाई मेयर राजेशमान को निर्देशन

बीरगन्ज / बीरगन्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले सेवाग्रहीहरुको काम विना कुनै झण्झट तत्काल गर्न र सुशासन कायम राख्न निर्देशन बीरगन्ज महानगरपालिकाको ३२ वटै वडा समिति सचिवहरुलाई दिनु…

वर्तमान राजनैनिक प्रणाली असफल भएको छ: कमल थापा

वीरगन्ज / राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक रुपमा नै असफल भइसकेकोले राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्ने आवश्यकता…

जसपा मधेस प्रदेश तदर्थ समिति गठन , अध्यक्षमा बालकिशोर यादव

बीरगन्ज / जनता समाजवादी पार्टी ( जसपा ) ले मधेस प्रदेश समिति विघटन गरि बालकिशोर यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको छ । २०८० पौष मसान्तसम्म पुनर्गठन गरिसक्नुपर्ने मा…

पर्सा प्रहरीले पक्राउ गर्यो डेढ करोड रुपैया बराबरको बिल बिजक भन्दा बढी को समान

बीरगन्ज / जिल्ला प्रहरी कार्यालय पर्साले विल विजक भन्दा बढीको डेढ करोड रुपैया बराबरको औषधि र खुद्रा समान सहित २ वटा मालबाहक ट्रक पक्राउ गरेको छ । बिल विजक भन्दा बढी औषधी तथा खुद्रा…

बीरगन्ज महानगरपालिकाले सबैठवामा स्वास्थ्य प्रयोगशाला भवनको निर्माण गर्ने,सांसद यादव र मेयर सिंहले…

वीरगंज / वीरगंज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न सुरु गरेको छ । सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई…

प्रदेशसभा सदस्य विणा शर्माले गरे लागू औषध जनचेतना होडिङ्ग बोर्डको उदघाटन

बीरगन्ज । स्वतन्त्र मानव अधिकार समाजको आयोजनामा नयाँ बसपार्क भानु चोकमा लागु औषधि सम्बन्धित होडिङ्ग बोर्डको प्रदेश सभासदस्य विना शर्मा ले उदघाटन गर्नु भएको छ । कृष्ण कुमार खनालको…

बारा जितपुरका मोहमद जहगीर २ सय क्वीन्टल गाजा सहित रक्सौलमा पक्राउ

वीरगन्ज । दुई सय किलो लागु औषध गाँजासहित बाराको जितपुर सिमरा निवासी मोहम्मद जहगीर देवानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पिकअपमा लोड रहेको ठुलो मात्राको लागु औषध सहित भारत प्रवेश गर्न…