Publi Readers
All about truth & reality in surrounding & in universe.

वडामा सुशासन राख्न वडा सचिवहरुलाई मेयर राजेशमान को निर्देशन

58

बीरगन्ज / बीरगन्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले सेवाग्रहीहरुको काम विना कुनै झण्झट तत्काल गर्न र सुशासन कायम राख्न निर्देशन बीरगन्ज महानगरपालिकाको ३२ वटै वडा समिति सचिवहरुलाई दिनु भएको छ । वडा सचिवहरु सितको बैठकमा कार्यालय समय भित्र सबै कर्मचारी कार्यालय मा काममा लागी सफाई, विजुली वत्ति, सिफारिस र विकास निर्माण को काममा लगनशील भै लाग्न निर्देशन दिनु भएको छ । बैठकमा प्रमुख कार्यकारिणी अधिकृत मात्रीका भट्टराई , सुशासन समितिको संयोजक प्रदीप चौरसिया र सदस्यहरु , प्रेस सल्लाहकार महेश दास लगायत को उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.