Publi Readers
All about truth & reality in surrounding & in universe.

प्रदेशसभा सदस्य विणा शर्माले गरे लागू औषध जनचेतना होडिङ्ग बोर्डको उदघाटन

35

बीरगन्ज । स्वतन्त्र मानव अधिकार समाजको आयोजनामा नयाँ बसपार्क भानु चोकमा लागु औषधि सम्बन्धित होडिङ्ग बोर्डको प्रदेश सभासदस्य विना शर्मा ले उदघाटन गर्नु भएको छ ।

कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, लोसपाका नेता नेजामुद्दिन समानी, र नेकपा एमाले माहानगर कमिटी का सदस्य देव कुमार सरार्फ र काबेली एकेडेमीका प्रिन्सिपल विसाल साहु, डां. ऐशोसिएसन वाईफ संघका प्रतिनिधि पिया सिंह, सौजन्य कर्ता बलराम ईन्टरप्राईजेजका म्यानेजर रवि साह, समाजका उपाध्यक्ष नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष कुमार मिश्रा, कोषाध्यक्ष उर्मिला कुश्वाहा, सह-कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्यहरु सोनालाल गुप्ता, लालबाबु गुप्ता, बिक्की सिंह, संदिप चौरसिया, वृजेश अग्रवाल सरोज साह, तथा समाजका सल्लाहकार प्रमोद सर्राफ लगायतको वृहत रुपमा सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.