Publi Readers
All about truth & reality in surrounding & in universe.

पुर्व राज ज्ञानेन्द्र बीर विकम शाहदेव आज बीरगन्ज आउने, नागरिक अभिनन्दन हुने

9

बीरगन्ज । आज माघ १३ गते शनिवार बीरगन्जमा पुर्व राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर विकम शाहदेव  को नागरिक अभिन्न्दन हुने भएको छ ।९ वटा जातिय , सामाजिक र धार्मिक संघ संस्था हरु ले नागरिक अभिनन्दन गर्ने महासचिव हिराबहादुर चन्दले जानकारी दिनु भएको छ । राजा सहितको प्रजातन्त्र तथा २०४७ सालको संबिधान पुन: व्युताउनु पर्ने अपरिहार्य रहेकोले बीरगन्जमा नागरिक अभिनन्दन को आयोजना गरिएको स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समिति को संयोजक देवेन्द्र लाल नेपाली ले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.