Publi Readers
All about truth & reality in surrounding & in universe.

माघ २८ गते राष्ट्रपति रामचन्द्र पौडेल बीरगन्ज आउने, सीताराम संगकिर्तन एवम् बिष्णु महायज्ञ हुने

42

बीरगन्ज / अगामी माघ २८ गते सीताराम संगकिर्तन १०८ कुण्डीय महायज्ञ एवम् बिष्णु महायज्ञ पशुपतिनाथ मंदिर प्रागंण , चिनीमिल बीरगंज मा हुने भएको छ । महायज्ञ स्थानको तैयारी को जानकारी आज बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ले स्थलगत रुपमा लिनु भएको छ । महायज्ञ को उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु हुनेछ ।

Leave A Reply

Your email address will not be published.