Publi Readers
All about truth & reality in surrounding & in universe.

अमेरिका मा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड

11

बीरगन्ज / एजेन्सी अमेरिका  को अलावा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षिय कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग अमेरिकामा पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ । मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन्।

सौजन्य कान्तिपुर दैनिक

Leave A Reply

Your email address will not be published.