Publi Readers
All about truth & reality in surrounding & in universe.

गायत्री शक्तिपीठ वीरगञ्ज मा ५ कुन्डिय माहायज्ञ सम्पन्न

37

वीरगञ्ज महानगरपालिका वडा नं १ मा रहेको बेद माता गायत्री शक्तिपीठ मा ५ कुन्डय महायज्ञ सोमबार सम्पन्न भएको छ।

भारतको अयोध्या मा सोमबार हुन लागेको प्राणप्रतिष्ठा लाई लिएर गायत्री शक्तिपीठ मा ५ कुन्डीय महायज्ञ आयोजन गरिन्थ्यो। भाहायज्ञ मा हजारौं को संख्या मा भक्तजनहरूको उपस्थित रहेको थियो।

देव संस्कृत विश्वविद्यालय शान्तिकुन्ज हरिद्वार बाट गायत्री शक्तिपीठ वीरगञ्ज मा इन्टर्नसिप गर्न आएका छात्रा हरूले भाष्कर साहु, श्रुति कश्यप, सफालि सिंह ले आज ५ कुन्डली गायत्री महायज्ञ सम्पन्न गरेका छन्।

एक महिना को इन्टर्नसिप का लागि शान्ति कुन्ज हरिद्वार बाट उनिहरु ले बिभिन्न ठाउँहरुमा ८७ वटा कार्यक्रम गरेका छन् ।

छात्रा गाउँ गाउँमा गएर दिपयज्ञ , नसा मुक्त अभियान, दाईजो प्रथा उन्मूलन, बिध्यालय हरुमा योगा , बिध्यार्थी हरुलाई जीवन यापन गर्ने तरीका जस्ता जनचेतनामुलक कार्यक्रमहरु गरेको बेद माता गायत्री शक्तिपीठ का माहा सचिव छोटेलाल प्रसाद ले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.