Publi Readers
All about truth & reality in surrounding & in universe.

सशस्त्र प्रहरी बल बरैनिया द्वारा १० लाख भन्दा बढीको मदिरा नियन्त्रणमा

8

बारा २६ पुस

सशस्त्र प्रहरी ले ठुलो मात्रामा बिहिवार बिहान नेपाल बाट भारत तर्फ लैजाँदै गरेको अवस्था मदिरा नियन्त्रण लिएको छ।

बाराको विश्रामपुर गाउँपालिका–३ बाट भारतीय नम्बरको कार बाट १८ कार्टुन रु दस लाख अठार हजार को

मदिरा बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक विश्वम्भर पासवानले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीलाई देखेपछि चालक सामान र कार छाडेर फरार भएको थियो ।

  नियन्त्रणमा लिइएको मदिरा अवयशक कार्वाही का लागि वीरगञ्ज भन्सार कार्यालयका बुझाईएको छ।

Leave A Reply

Your email address will not be published.