Publi Readers
All about truth & reality in surrounding & in universe.

सशस्त्र प्रहरी बल सिर्सिया द्वारा घरेलु मदिरा नष्ट

10

वीरगञ्ज १९ पुस

सशस्त्र प्रहरी बल सिर्सिया ले आज लुकाई छुपाई नेपाल बाट भारत तर्फ लगदै गरेको २० लिटर घरेलू मदिरा नस्ट गरिको छ ।

नेपाल बाट भारत तर्फ लग्दै गरेको घरेलु मदिरा सशस्त्र प्रहरी लाई हेरे पछि तस्करले झोला फालेर छाडेर भागेका थिए । भारत को बिहार मा मदिरा बेचबिखन मा प्रतिबन्ध लगाएपछि  खुला सिमाना नाका का कारण तसकर हरुले नेपाल बाट भारत तर्फ मदिरा चोरी पैठारी  गर्ने गरेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.