Publi Readers
All about truth & reality in surrounding & in universe.

सशस्त्र प्रहरी बोर्डर आउट पास्ट बरैनियाले तस्करी गरी ल्याइएको कपडा बरामद

16

बाराका विश्रामपुरे गाउ पालिका–४ “बलिरामपुरबाट सशस्त्र प्रहरी बोर्डर आउट पास्ट बरैनियाले तस्करी गरी ल्याइएको कपडा बरामद गरेको छ।

चारजना तस्करहरूले टाउकोमा बाकेर नेपाल भित्रियाउदै गरेको भेलमेट सोलुमेटको कपडा पडा, कुर्ता, सुरवाल, उनको सट, बनारसी साडी गरी करीब दुई लाख मल्य बराबरको कपडा सशस्त्र सशस्त्र नायब निरीक्षक ज्ञानबहादर आलेमगरको कमान्डमा रहेको सशस्त्र प्रहरीलेनियन्त्रणमा लिएका छ ।

यसगरी सशस्त्र प्रहरी ले बिश्रामपुर गाउँ पालिका वाड नं ३मुसहर्वाबाट भारतीय नम्बर प्लटकाे एउटा कार नियन्त्रणमा लिएकाे छ ।

सो कारको कुनै कागजपत्र तथा भन्सार काटकाे कागजात पनि नरहे काे तथा सशस्त्र प्रहरीलाइ देखे पछि चालकले कार छाडर भागे पछि कार नियन्त्रणमा लिइ वीरगञ्ज भन्सार मा बुझाएको प्रहरी बताएका छन्।

Leave A Reply

Your email address will not be published.