Publi Readers
All about truth & reality in surrounding & in universe.

पर्सामा बाघको आक्रमणमा एक युवकको मृत्यु

43

बीरगन्ज / बाधको आक्रमणमा पर्सामा एक युवकको मृत्यु भएको छ । पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ बस्ने बाबुलाल महतो उराँवको छोरा वर्ष ३०को मनोज महतो उराँवलाई  सोमबार बिहान बाधले एक्कासी आक्रमण गरेको थियो । विहान गहुँको खेत मा बाघले आक्रमण गरेपछि उराँव को मृत्यु भएको हो ।विहान ८ बजेको समयमा गहुँ हेर्ने खेतमा गएको बेला राष्ट्रिय बन जंगल बाट आएको बाघले आक्रमण गरेको स्थानीय सुलेमान मिया दर्जीले बताए ।

Leave A Reply

Your email address will not be published.