Publi Readers
All about truth & reality in surrounding & in universe.

छिपहरमाई मा जसपा र काग्रेसका हजारौ कार्यकर्ता एमाले प्रवेश

118

बीरगन्ज / ने.क.पा एमाले छिपहरमाइ गा.पा कमिटी द्वारा आयोजित सम्मान तथा पार्टी प्रवेश कार्य सम्पन्न भएको छ । एमाले केन्द्रिय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजराले  ज.स.पा तथा नेपाली कांग्रेस परित्याग गरि एमाले प्रबेश  गरेका लाई माला र टिका लगाइ स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा नेकपा एमाले जिल्ला संयोजक डाक्टर विशम्भर शर्मा, छिपहरमाई गाँउ पालिका प्रमुख तथा एमाले नेता मनोज कुमार गुप्ता लगायत ले सम्बोधन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.