Publi Readers
All about truth & reality in surrounding & in universe.

यातायात व्यबस्था कमल गौतमको सरुवा, उमेश रेग्मी आउने

82

बीरगन्ज / यातायात व्यवस्था कार्यालय बीरगन्ज को प्रमुख कमल गौतमको सरुवा भएको छ । कार्यालयमा उमेश रेग्मी प्रमुख मा सरुवा भै आउने भएका छन ।मधेश प्रदेश मुख्यमन्त्री कार्यालय ले प्रशासन समुह तर्फ अधिकृत नवौं तह को उपसचिव उमेश रेग्मी लाई आज सरुवा गरेको छ ।

Leave A Reply

Your email address will not be published.