Publi Readers
All about truth & reality in surrounding & in universe.

कार्यकाल सकिन लाग्दा सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र कान्त पौडेलले बारा जिल्लाको छतवा नाका बाट खोले तस्करी को लाईन

41

बारा २७ भदौ

बाराको  जिल्ला को  छतवा नाकाबाट सशस्त्र प्रहरी  मिलोमतोमा ब्यापक तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।

सशस्त्र प्रहरी  नायब निरीक्षक चन्द्र कान्त पौडेले आफ्नो कार्यकाल सकिन लाग्दा वारा जिल्ला को छतवा नाका बाट तस्करी को लाईन खोलेका छन्। चैत महिना आएका उनि आफ्नो कार्यकाल सकिन लाग्दा उनि लाईन खोलेको सामाचार प्रप्त भएको छ।

पर्सा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु सशस्त्र प्रहरी पैडलको सहयोगले बाराको  छतवा नाकाहरुबाट तस्करी गर्दै आएको   यस अनलाईनलाई  सुचना प्रप्त भएको छ।

तस्करहरुले अहिले  सशस्त्र प्रहरीको  सशस्त्र प्रहरी अस्थायी पोस्ट छतवा प्रमुखलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा , हाडयेवर भित्रयाउने गरेकाछन ।

अहिले बाराको  छतवा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा ,मदिरा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी सो नाकाहरुमा बसेका सशस्त्र प्रहरी  नजरना बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

बाराको  छतवा नाकामा भईरहेको यस्ता गतिविधि तर्फ समबन्धित निकायका ध्यान जान यति अावशयक देखिएको छ।

Leave A Reply

Your email address will not be published.