Publi Readers
All about truth & reality in surrounding & in universe.

न्युज लेखेको भन्दै प्रहार डेलि डटकमका संचालक राहुल गुप्ता माथि परवानीपुर गा.पा.वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ता द्वारा मार्ने धम्की

419

 

 

वीरगंज, २६ पर्सा

न्युज लेखेको भन्दै परवानीपुर गाउपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ता ले प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता लाइ मार्ने धम्की तथा नानाथरिका गालि गलौज गरेका छन्।

 

प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता ले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार सत्य तथ्य न्युज लेखेका थिए।

 

त्यहि २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवार ले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुमा परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जरमा नानाथरिका गालि गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धाक धम्की दिएको प्रहार डेलि डटकम का संचालक पत्रकार राहुल गुप्ता ले बताएका छन् साथै वडा अध्यक्ष का छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले नानाथरिका गालि गलौज र मोबाइल बाट फोन गरि नानाथरिका गालि गलौज धाक धम्की दिएको सम्पुर्ण प्रमाण म सँग सुरक्षित रहेको पत्रकार गुप्ता ले बताएका छन्।

Leave A Reply

Your email address will not be published.