वीरगञ्ज बाट खुल्यो तस्करी को लाईन
वीरगञ्ज २६ भदौ
नेपालको प्रमुख नाका वीरगन्ज भन्सार तथा छपकैया, श्रिसिया, ड्राइपोर्ट बाट ६ एक वर्ष देखि बन्द रहेको तस्करी को लाईन केही दिन देखि खुलेको छ।
सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामजङ्ग पाण्डेले रोकेको तस्करि उनको बढुवा भएर गए संगै सेटिङ्ग मिलाएर अहिले तस्करी को लाईन भन्सार पछाडि बाट खोलिएको छ ।
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङग पाण्डे बिरगंज भन्सारमा के पछि उनको अधिकार क्षेत्रबाट साना ठुलो सबै खाले तस्करि रोकिएको थियो त्यसमाथि नेपालबाट भारत तर्फ तस्करी हुने कवाडी, चाईनिज च्याउ हाडवेयर, कपडा को तस्करी पुर्णरुपले बन्द गरिदिएका थिए जस्तो सुकै दबाब र प्रलोभन आउदा पनि पाण्डेले लाइन दिएका थिएनन् ।
उनी बढुवा भएर गाए सँग नेपाल प्रहरी र सशस्त्र प्रहरी कैई मिलोमतोमा तस्करी को लाईन खुलेको छ।
अहिले वीरगञ्ज भन्सार को पछाडी पट्टी बाट कपडा, हाडवेयर, कबाड को लाईन खोलिएको छ भने छपकैया, ड्राइपोर्ट, सिर्सिया नाका बाट, काजु, कपडा, भैसी, चकलेट आदी को लागि खोलिएको छ।