विद्यार्थीसँग यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जस्थित पिस कोम एकेडेमीका प्रधानाध्यापक राकेश यादव पक्राउ
वीरगञ्ज १३ भदौ
विद्यार्थीसँग यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जस्थित पिस कोम एकेडेमीका प्रधानाध्यापक राकेश यादव पक्राउ परेका छन् । यादवले स्कूलमा पढ्ने बालिकासँग दुर्व्यवहार गरेको जानकारी पाएपछि वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
प्रहरीले उनलाई महानगरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लागेको छ ।
विस्तृत विवरण केही बेरमा ।