Publi Readers
All about truth & reality in surrounding & in universe.

घटना लुकाउ नारायणी अस्पतालले बनायो छनबिन समिती

51

वीरगज,२४ साउन

नारायणी अस्पतालमा केही दिन अगाडी आफनै कर्मचारीद्धरा नर्सहरुमाथी गरेको दुव्यवहारको छनबिन गर्न असपताल प्रशासनले ५ सदस्यि समिती गठन गरेको समाचार प्राप्त भएको छ ।

तर पिडीतहरुले ति समितीलाई मान्नेका छैन । घटनालाई समासुम पार्नका लागी नेपाल निजमती कर्मचारी संगठन पर्साका अध्यक्ष तथा सोही अस्पतलका स्टोरकिपर सुनिल रौनियारलाई राखेकोमा पिडीत नर्सहरु आपति जनाएका छन ।

मुख्य अभियुक्त सहलेखा अखिलेसहनी पनि सोही संगठनका सदस्य रहेकोले छानबिन समितीका सदस्य रहेको रौनियारले सहनीलाई बचाउने गर्ने नर्सहरुको ठम्याई रहेको छ ।

सो समितीमा डा. सुरेन्द्र चौधरी,डा. रामपुकार नर्सीग प्रमुख श्रुति साह रहेका छन । केही दिन अगाडी पुरुषलाई रोक लगाएको ग्याईनो वाडमा लेखापास अखिलेश सहनी लगाएत उनका अन्य साथीहरु ग्याईनो वार्डमा राती ११ बजे पुगी नर्सहरुसंग दूव्यवहार गरेको भन्दै अस्पतालमा कार्यरथ २२ जना नर्सहरुले सहनी बिरुध मेडिकल सुर्पीटेन्डेन्ड चित्ररन्जन साहलाई लिखीत उजुरी गरेपछि घटना बाहिरीएको थियो । त्यीमात्र हैन दोषी देखिएका सहनीले आफुलाई बचाउनका लागी केही संचारमाध्यलाई प्रभावमा पारी जोगिने गरेको प्रतिक्रियाले उनले गरेको गल्ति छरपस्ट भएको छ ।

Leave A Reply

Your email address will not be published.