Publi Readers
All about truth & reality in surrounding & in universe.

काग्रेसका क्षेत्रीय सभापति गुप्ता निलम्बित

39

बीरगन्ज । नेपाली काग्रेस पर्सा क्षेत्र न १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्तालाई केन्द्रिय अनुशासन समितिले सभापतिबाट निलम्बन गरेको छ । श्रावण २० गतेदेखि ३० गतेसम्म हुने पार्टी को संगठनात्मक अभियानमा सभापति को हैसियतले कार्य नगर्न र उप सभापतिलाई सो जिम्मेवारी दिन केन्द्रिय अनुशासन समिति को सभापति आनन्द ढुगानाले पर्सा जिल्लामा पत्राचार गरेको छ । गुप्तामाथी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध लागेको काग्रेस पर्सा जिल्ला अनुशासन समितिले केन्द्रलाई पत्र पठाएको छ ।

Leave A Reply

Your email address will not be published.