Publi Readers
All about truth & reality in surrounding & in universe.

तालिबान पाकिस्तानको ‘मोस्ट वान्टेड’ आतंककारीको सूची

169

इस्लामावाद । पाकिस्तानले तालिबान प्रमु्ख हिब्तुल्ला अखुन्दजादालाई आतंकवादी संगठन तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) मा आबद्ध मोस्ट वान्टेड आतंककारीको सूची दिएको छ । यो संगठन अफगानिस्तानमा सक्रिय छ । पाकिस्तान ती आतंककारीलाई कारबाही होस् भन्ने चाहन्छ ।
रिपोर्टअनुसार टीटीपीले सीमापार आतंक फैलाउन अफगानिस्तानको भूमि प्रयोग गरिरहेको पाकिस्तानले दाबी गरेको छ । यस विषयमा अनुसन्धान गर्न तालिबान प्रमुख अखुन्दजादाले ३ सदस्यीय समिति बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.