Publi Readers
All about truth & reality in surrounding & in universe.

नेपाल सेरामिक इन्डष्ट्रिज प्रा.ली.को आयोजनामा शनिबार ‘आफ्नै माटो–आफ्नै शान’ अन्तरक्रिया कार्यक्रम उद्योग को प्रगणमा सम्पन्न

12

वीरगञ्ज ३० असाढ

जितपुर सिमरा वाड नं ८ रहेको नेपाल सेरामिक इन्डष्ट्रिज प्रा.ली.को आयोजनामा शनिबार ‘आफ्नै माटो–आफ्नै शान’ अन्तरक्रिया कार्यक्रम उद्योग को प्रगणमा सम्पन्न भएको छ ।

नेपोभिट टाईल्सले नेपाल मैई टाइल्स उत्पादन गरेर बिदेश निययात गर्न सकिने सन्देश प्रबन्ध निर्देशक मनोज रौनियार अन्तरक्रिया कार्यक्रमको बताएका छन्।

नेपालमैई कच्चा पदार्थको पहिचान गरी देशवासीलाई सस्तो मूल्यमा टाईल्स उपलब्ध गराउने उद्देश्य रहेको रौनियार ले बताएका छन् । नेपाल का कामदार बिदेश गएर दुख गरेर काम गर्छन् तर यहि नेपाल मैई कम्पनी मा काम गर भन्दा राजनीतिक गर्ने गरेको उनले बताए छन्। स्थापनाको पहिलो वर्षमै नेपोभिट टाईल्स्ले एक सय भन्दा धेरै स्थानीय वासिन्दालाई प्रत्यक्ष रोजगार प्रदान गर्नुका साथै देशभर ५ सय भन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेको प्रबन्ध निर्देशक मनोज प्रसाद रौनियारले बताए । तिन तहका सरकार का कारण र प्रहरी प्रसासन का कारन खेत को माटो किनेर उद्योग सम्म लाउन पनि निकै समस्या हुने गरेको उनले बताए।

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायत सुरक्षा निकायका प्रमुख एवम् उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.