Publi Readers
All about truth & reality in surrounding & in universe.

यूवा समुह द्वारा शिव मन्दिर को सरसफाई

29

वीरगञ्ज २० जेठ ।

धर्म संस्कृति तथा मठ मन्दिर को संरक्षण गर्नु पर्छ मान्याता राख्दै वीरगञ्ज महानगरपालिका वडा नं ३ यूवाहरुले मंदिर को सरसफाई मा लागेका छन्।

शनिबार बिदा का दिन पारेर वीरगञ्ज छपकैया ३ का यूवा हरुले मंदिर को सरसफाई गरेको छन्। वीरगञ्ज महानगरपालिका वडा नं ३ मा रहेको शिव मन्दिर मा स्थानीय यूवा हरूको धर्म संस्कृति संरक्षण गर्नु पर्छ मान्यता राख्दै मन्दिर को सरसफाई गरेका छन्।

सात मा एक दिन भए पनि मठ  मंदिर को संरक्षण मा लगनु पर्ने अव्यशेकता रहेको यूवा हरुले बताएका छन्। अहिले को समय मा पढाई संग सँगै यूवा हरुले आफ्नो धर्म संस्कृति को संस्कृति को संरक्षण को जगेर्ना गर्ने समेत आवश्यकता रहेको उनिहरु ले बताएका छन्।

मंदिर को सरसफाई मा स्थानीय युवा हरी शंकर यादव, आदित्य सराफ, रवि शंकर यादब, राज सराफ लगाएत यूवा हरूको को सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.