बीरगन्जमा गायत्री माहायज्ञ प्रारम्भ
बीरगन्ज । २४ कुण्डलिय गायत्री माहायज्ञ शुक्रबार देखि वीरगंज महानगरपालिका वडा नं १ गायत्री शक्तिपीठ मा सुरु भएको छ।
देवभुमि भारतको हरिद्वारबाट महिला उत्थान, महिला एकता, र महिला लाई जागरूक गर्न का निम्ति नेपाल र भारत मा महायज्ञ अभियान चलिरहेको छ। नेपाल को, विराटनगर, हेटौंडा, नेपालगन्ज, बर्दिया , नारायणघाट आदि ठाउँमा भैइ सकेको र वीरगञ्ज मा १७ गते देखि बिधिवत रूपमा सुरु भएको गायत्री शक्तिपीठ का पुर्व अध्यक्ष छोटेलाल शर्मा ले बताएका छन्। वेद मता गायत्री शक्तिपीठ आज देखि हवन सुरु भएको छ ।
प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का मेयर राजेश मान सिंह ले दियो बालेर पुजा को उदघाटन गरेका छन्। हवन ले बाताबरण स्वच्छ बनाउने तथा पुजापाठले आत्मा शान्ति मिल्ने बताउनु भयो । मंदिर मा जसरी पुजा पाठ गर्छै त्यसरी घरमा पनि आफ्नो आमा बुबा लाई भगवान जस्तो पुगे कुनै आमा बुबा लाई घर बिहिन हुनु नपर्ने वाहा ले बताउनु भयो ।