ठाकुर राम क्याम्पसमा बिबिए का विद्यार्थीसँग राजेन्द्र कोइरालाको अन्तक्रिर्या
बीरगन्ज । ठाकुर राम क्याम्पसमा बिबिए का विद्यार्थीसँग लाइफ चेन्जिङ एक्सपेरियन्स जीवन परिवर्तनको अनुभव बिषयमा एक कार्यक्रम सम्पन्न भएको छ । ठाकुर राम क्याम्पस को आयोजना मा भएको सो कार्यक्रममा शिक्षाविद राजेन्द्र प्रसाद कोइरालाले आफ्नो अनुभवहरु BBA का विद्यार्थीहरुसङ साटासाट गर्नु भएको थियो ।
क्याम्पस प्रमुख उमेश चौरसिया को सभापतित्वमा भएको सो कार्यक्रम को BBA का प्रोग्राम कोर्डिनेटर प्राध्यापक सुशील भट्टराईले प्रकाश पार्नु भएको थियो । पल्लवी कौर ले सहजीकरण गर्नु भएको थियो ।