Publi Readers
All about truth & reality in surrounding & in universe.

बाणिज्य बैक बीरगन्जमा सहायक प्रबन्ध रोहीत मिश्रको चर्तीकला

533

बीरगन्ज । पोखरामा भएको दु:खद विमान दुर्घटनामा आज आइतबार शोक विदाको दिन पनि राष्ट्रिय वाणिज्य बैक बीरगन्जले अटेर गरि प्रशासन समेत संचालन गरेको छ । बैकको प्रवन्ध नर्सिङ्ग यादव र सहायक प्रवन्ध रोहीत ओझाले पैसाको लालचमा शोक विदाको दिन नजराना बैक परिसरमा रहेको कोठा खाली गराउन पत्र काटेर सिलबन्दी समेत गरेको छ । सहायक प्रबन्ध ओझाले बैकमा परिसरमा रहेको वहाल वलाहरुसित मोटो रकम नजराना माग्ने गरेको र नदिएपछि विभिन्न वहाना मा कोठा खाली गराउन दवाव दिन्दै आएको छ । ओझाले आज विदाकोदिन समेत कोठा खाली गराउन पत्र काटेको र विदाको दिन पत्र बुझ्न वहाल लिएकाले नमानेपछि कोठामा सिलबन्दी समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.