Publi Readers
All about truth & reality in surrounding & in universe.

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाको सरोज कुमार यादव नियुक्त

104

बीरगन्ज । मधेस प्रदेश को प्रदेश प्रमुख हरि शंकर मिश्रले मुख्यमन्त्री मा जसपाको सरोज कुमार यादवलाई नियुक्त गर्नु भएको छ । जसपा संसदीय दलको नेता सरोज कुमार यादवलाई नेकपा एमाले , माओवादी केन्द्र , राप्रपा , जनमत पार्टी , नेपाल संघीय पार्टी र स्वतन्त्र गरि ६६ प्रदेश सभा सदस्यले समर्थन गरेको छ ।

Leave A Reply

Your email address will not be published.