अर्थव्यवस्थाहोमपेज पेट्रोल डिजलमा प्रतिलिटर ३ रुपैया घटयो By पब्लिक रीडर्स On २४ पुष २०७९, आईतवार २२:२३ 220 Share काठमाडौ । नेपाल आयल निगम ले आज आइतबार राती देखि हवाई इन्धनमा २० रुपैया तथा पेट्रोल, डिजल र मट्टीतेल मा प्रतिलिटर मा ३/३ रुपैया घटाएको छ । निगमले आज वक्तव्य प्रकाशित गर्दै सो जानकारी गराएको छ । 220 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail