Publi Readers
All about truth & reality in surrounding & in universe.

पेट्रोल डिजलमा प्रतिलिटर ३ रुपैया घटयो

87

काठमाडौ । नेपाल आयल निगम ले आज आइतबार राती देखि हवाई इन्धनमा २० रुपैया तथा पेट्रोल, डिजल र मट्टीतेल मा प्रतिलिटर मा ३/३ रुपैया घटाएको छ । निगमले आज वक्तव्य प्रकाशित गर्दै सो जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.