Publi Readers
All about truth & reality in surrounding & in universe.

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३० सांसदले गरे सनाखत

168

काठमाडौँ: नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी ‘नेकपा एकीकृत समाजवादी पार्टी’ दल दर्ताको सनाखत सकिएको छ।

नेकपा (एकीकृत समाजवादी) ३० सांसद, ५५ जना केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

यद्दपी पार्टी दर्ता गर्दा सूचिमा नभएका र पछि नेकपा एमालेबाट नेपाल समूहमा आएका चार जना सांसदको भने सनाखत गर्न नमिल्ने आयोगलले जनाएको छ। यस विषयमा माधव नेपाल सहितका नेता र आयोगका आयुक्तबिच छलफल चलिरहेको पार्टीका नेता विरोध खतिवडाले जानकारी दिए।

नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.