Publi Readers
All about truth & reality in surrounding & in universe.

नेकपा एमाले गणतन्त्र, लोकतान्त्रिक र संघियता बिरूधि रहेको नेपाली कांग्रेस का नेता रमेश रिजाल

89

नितेश कर्ण
वीरगञ्ज ३० असोज
नेकपा एमाले गणतन्त्र, लोकतान्त्रिक र संघता बिरूधि रहेको नेपाली कांग्रेस का नेता रमेश रिजाल ले बताउनुभयो।
नेपाली कांग्रेस को गाउँ पालिका स्तरीय कार्यकर्ता भेला जिरा भवानी गाउँ पालिका र जगरनाथपुर गाउँ पालिका मा सम्पन्न गरेको छ।
नेपाली कांग्रेस र कम्निस्ट पाटी देशमा आधि आधि समय सासन गरे पनि सबै भन्दा बढी बिकास नेपाली कांग्रेस को पाला मा भएको हो उनले बताए छन्।
२०४८ साल पछि शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा नेपाली कांग्रेस को पाला मा भएको उनले बताए । नेपाली कांग्रेस कैई पालामा मेडिकल, ईन्जिनियरिङ्, पढाई नेपाल मा सुरुवात भएको उनले बताए।
एमाले कैई सरकारले नागरिकता विधेयक पारित हुन नदिएको समेत उनले बताए। त्यस्तै नेकपा एमाले को सरकारले वोडरमा काट जालि लगाए बासपोट लगाउन चाहेको र नेकपा एमाले को सरकार भ्रष्टाचार राहत सबित भैइ सकेको उनले समेत उनले बताए।
आफु जिते हारे पनि आफू जन्ता को माछमा रहि रहने भएकाले नेपाली कांग्रेस लाई मत दिएर जिताउन उनले आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.