Publi Readers
All about truth & reality in surrounding & in universe.

कृषि समाग्री संस्था लिमिटेड को १५ हजार मेट्रिक टन डिएपी मल वीरगञ्ज सुक्खा बन्दरगाह आउन सुरु

150

नितेश कर्ण

वीरगञ्ज १४ भदौ

डिएपी मल वीरगञ्ज सुक्खा बन्दरगाह आई पुगेको छ

कृषि समाग्री संस्था लिमिटेड ले ग्लोबल टेन्डर मार्फत खरिद गरिएको डिएपी बिस हजार मेट्रिक टन मध्य पन्द्र हजार मेट्रिक टन वीरगञ्ज सुक्खा बन्दरगाह मा आउन सुरु भएको छ।

स्वस सिंगापुरमा सरकार बाट खरिद गरिएको डिएपी मल प्रदेशिक कार्यालय वीरगञ्ज का लागि आठ हजार रहेको छ भने प्रदेशिक कार्यालय भौरहबा को लागि ७ हजार आएको छ । जोडान बाट प्रति बोरा रू ६७१२ मा खरिद गरेको डिएसपी मल रु २२ सैय मा बिक्री हुने कृषि समाग्री संस्था लिमिटेड प्रदेशिक कार्यालय वीरगञ्ज का प्रवक्ता आलोक कुमार ले बताए छन्।

प्रति बोरा ४५११ रुपैयाँ अनुदान मा रहेको उनले बताएका छन्।

 

 

 

Leave A Reply

Your email address will not be published.