राजस्व अनुसन्धान विभाग सित बीरगन्ज का उघोगी व्यवसायी बिच छलफल
बीरगन्ज / राजश्व अनुसन्धानमा देखा परेका नितीगत तथा व्यवहारिक समस्याबारे शुक्रवार वृहद छलफल सम्पन्न भएको छ । राजश्व अनुसन्धानका महानिर्देशक झलकराम अधिकारी ले राजस्व चुहावट र नियन्त्रणमा विभाग कडाइ का साथ लगेको बताउनुभयो । सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ता ले ब्यपारीलाई दुख दिने कार्य कहि कतैबाट नगर्न अनुरोध गर्दै व्यवहारिक समस्या को सामाधान गर्न आवश्यक रहेको बताउनु भयो । छलफल मा राजश्व अनुसन्धानका उपन्यायाधिवक्ता अर्जुन काईराला, राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख कृष्णप्रसाद पाण्डे, विभागका सूचना अधिकृत पवन बस्नेत, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशिष लाठ, सहसचिव सुशान्त चाचान र कार्यसमिति सदस्य, मनोनित सदस्य र आमान्त्रित सदस्यका साथै उद्योगि व्यवसायीहरुको उपस्थिती रहेको थियो ।