Publi Readers
All about truth & reality in surrounding & in universe.

पैसा बाड्न गएको बहुदरमाई को निवर्तमान मेयर लाई जनताले पक्राउ गरि प्रहरी लाई बुझाए ( भिडियो सहित )

573

 

वीरगन्ज २४ बैशाख

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निवर्तमान प्रमुख नितेन्द्र साह लाई स्थानीय हरूले लखेटेका छन् ।
शुक्रबार रात्रि १२:३० बजे पैसा बाटन मेयर नितेन्द्र साह र वडा अध्यक्ष जितेन्द्र पटेल बहुदरमाई नगरपलिका काे वडा नं २ टोल सिसियाडी मा आउँदा त्याहाका स्थानीय जनताहरूले प्रमुख तथा वाडा अध्यक्ष लाई लखेटेका छन्।

भारतीय नं गाडी BR 05PA 6927को प्रयोग गर्दै बहुदरमाई न. पा वार्ड नं 2 सिसियाडीमा राती करिब १२:३० बजे निवर्तमान नगर प्रमुख मेयर नितेन्द्र साह सहित वार्ड न.2 को निवर्तमान वार्ड अध्यक्ष जितेन्द्र पटेल 20 लाख रूपैयाँ सहित भोट माग्दै गर्दा अवस्थामा पक्राउ परेका छ्न । जनताहरूले दुवै लाई नियन्त्रण मा लिएर ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएका छ्न।

 

Leave A Reply

Your email address will not be published.