पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर वीरगन्जमा प्रधानमन्त्री देउवा को पुतला दहन ( भिडियो सहित )
वीरगन्ज ७ माघ
ओविसी पर्सा द्वारा आज वीरगन्ज को माईस्थान चैक मा पेट्रोलियम पदार्थ को मुल्य वृद्धि लाई लिएर प्रदशन गर्नु को साथै प्रधानमन्त्री शेरबहादुर देउवा को पुतला जलाइएको छ ।
ओबिसी उपाध्यक्ष अखिलेश साह को नेतृत्व मा आज वीरगन्ज को माईस्थान चैकमा पेट्रोलियम पदार्थ को मुल्य वृद्धि लाई लिएर प्रदान गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर , परमादेशि सरकार मुर्दाबाद , जन्तालाई मार्न पाईदैन, निकम्मा सरकार मुर्दाबाद , रेनु यादवको मन्त्री पद खारेज गर सरकार लागाएतको नरा लगाउदै प्रदशन गर्नु को साथै प्रधानमन्त्री शेरबहादुर देउवा को पुतला दहन गरेका छन् ।
कार्यक्रममा ओबिसी का केन्द्रिय अध्यक्ष तेज प्रकाश निषाद , उपाध्यक्ष अकलेश साह , सहसचिव धनराज गुप्ता केन्द्रीय सदस्य राजेस सहनी. शंकर यादब जिल्ला अध्यक्ष प्रमोद महतो उपाध्यक्ष अरुण कुशवाहा सचिव भगवान् लाल पटेल रामकुमार पटेल धनजय गुप्ता भोला यादब कृष्ण कुशवाहा