बिरोध जुलुस पछि मुख्यमन्त्रीको पुतला जलाएका थिए ।
पर्सा ४ माघ
बीरगन्जलाई राजधानी नबनाएको बिरोधमा नेकपा एमाले पोखरीया नगर कमिटीले बिरोध प्रदर्शन गरेका छन्। मंगलवार पोखरीया मा निस्केको जुलुस मुख्यमन्त्री बिरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शन मा सहभागीहरु ले मुख्यमन्त्री राजीनामा मागेका थिए ।
बिरोध प्रदर्शन पछी आयोजित सभा मा केन्द्रीय सदस्य राज कुमार गुप्ता, संबिघान सभा सदस्य प्रदुम्न चौहान लगायत ले राजधानी जनकपुर होइन बीरगन्ज हुनु पर्ने माग गरेका थिए ।