गृहनगरमा मुख्यमन्त्री को पुतला दहन ( भिडियो सहित )
वीरगन्ज ३ माघ
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको गृह नगर बीरगन्ज मा पुतला दहन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले घण्टाघर चोकमा मुख्यमन्त्री राउत लाई गद्दार को संज्ञा दिन्दै पुतला दहन गरेका थिए । उनीहरुले मुख्यमन्त्री बिरुद्ध चर्को नारा लगाएका थिए ।
सोमबार प्रदेश सभामा मतदान प्रकृया बाट राजधानी जनकपुर र नाम मधेश हुने निर्णय ग्रेका थिए ।