वीरगन्ज- ३ प्रगति नगरमा रहेको महानगरपालिका आधारभूत विद्यालयमा अज्ञात समुह द्वारा आगजनी तथा तोडफोड ( सिसिटिभी फुटेज सहित )
वीरगन्ज २८ पुस
महानगरपालिका आधारभूत विद्यालय मा अज्ञात समुह द्वारा आगजनी गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं ३ प्रगति नगर मा रहेको महानगरपालिका आधारभूत विद्यालयमा आगजनी गरिएको हो । मंगलबार राति ११ बजे को समयमा विद्यालय बिध्यालय बन्द भएको मोकाछोपि अज्ञात व्यक्ति द्वारा प्रध्यानाध्यापक को कोठामा रहेको कागजात जलाउनु को तोडफोड गरिएको छ ।
ओफिसमा कागज पत्र हरु जलाउनु को साथै सिसिटिभी, मनिटर , प्रिन्टर, तोडफोड गरिएको छ भने ओफिस मा रहेको कमपिउटर चोरी भएको छ ।
उनले बिहीवार विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा प्रअ, शिक्षकहरू विद्यालय गएको र आगलागीबारे थाहा पाएपछि प्रहरीमा खबर गरेको बताए ।
आफु विद्यालय मा केही दिन अगाडि मात्र सरूवा भएर आएको र पुरानो प्रध्यानाध्यापक ले आफुलाई ओफिस को कुनैपनि समान बरबुझारथ नगरेको उनले प्रध्यापक रामाधार प्रसाद साह ले बताएका छन् ।