धाँदलि रहित प्रदेश २ मा निर्वाचन गराउन माग नेपाली कांग्रेस…
जनकपुर, १८ मंसीर
नेविसंघ को पुर्व अध्यक्ष एवम् संविधान सभा सदस्य रंजित कर्ण ले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति लाई पत्र लेखेर धाँदलि रहित निर्वाचन गराउन माग गर्नु भएको छ ।
उहाँ ले नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सप्तरी जिल्लाको क्षेत्र नं.४, सर्लाही जिल्लाको चारवटै निर्वाचन क्षेत्र लगायत प्रदेश नं.२ का जिल्लाहरुको केही क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन हुन न सकेको ले यथासिघ्र धाँदलि रहित निर्वाचन गराएर प्रदेश नं.२को अधिवेशनमा सहभागी गराउन जोरदार माग गर्नु भएको छ ।