Publi Readers
All about truth & reality in surrounding & in universe.

भाडा तथा गिफ्ट हाउस मा पर्सा प्रहरी को छापा …

146

वीरगन्ज १४ मंसिर

 सुचना को आधार मा जिल्ला प्रहरी कार्यालय पर्सा ले वीरगन्ज वाडा नं १२ मा रहेको रामा भाडा एण्ड गिफ्ट हाउस मा छापा हानेको छ । भारतीय कम्पनी सुर्य फेर्म को चुलो नाम तथा लोगो नक्कली बनाएर  बिक्री वितरण गर्दै आएको निबेदन दर्ता भए पछि प्रहरीले छापामारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता ओम प्रकाश खनाल का अनुसार बिषेश सुचना को आधार मा छापामारी गरेको छ , अनुसन्धान चलिरहेको छ  अहिले केही भन्न नसकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.