स्ववियु निर्वाचनमा जनमत विद्यार्थी संघको उम्मेदवारी दर्ता

वीरगंज, १९ फागुन । जनमत पार्टी निकट जनमत विद्यार्थी संघले स्ववियु निर्वाचनमा भाग लिन ठाकुरराम बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएका छन् ।
पर्सा अध्यक्ष विवेक झा र सभापति उम्मेदवार राज साहको नेतृत्वमा गएको टोलीले संगठन दर्ता गराएका हुन् ।
यही चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारी गर्दै आएको र निर्वाचनमा आफ्नो संगठन बलियो प्रदर्शन गर्ने विद्यार्थी अध्यक्ष विवेक झाले दावी गरे ।
विद्यार्थी नेता एवं कोषाध्यक्षका उम्मेदवार सलमान देवान, विद्यार्थी जिल्ला उपाध्यक्ष अंकित चौधरी, इकाई उपाध्यक्ष निर्मल मिश्र लगायत विद्यार्थी नेता आजाद हुसैन, गौतम यादव, आदित्य सरार्पm, अञ्जली साह, सक्षम पटेल लगायत, युवा जिल्ला अध्यक्ष उदय यादव, उपाध्यक्ष सिकेन्द्र राम, धिरेन्द्र पन्जियार लगायतको सहभागीता रहेको थियो ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....