वीरगन्ज २८ फाल्गुन वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु स्ववियु सभापति उम्मेदवार आरजु रायले चैत ५ मा स्ववियु निर्वाचनमा अनेरास्ववियुको जित सुनिश्चित रहेको बताएकी छन् ।
राय भनिन्,‘ विगतको निर्वाचनमा अनेरास्ववियु जितेपछि विद्यार्थीको सुख दुखमा सधै साथ सहयोग गर्दै आएकोले जित्ने आधार बलियो रहेको बताइन्। अनेरास्ववियुले विद्यार्थीहरुको हकहितका लागि लड्दै आएको छ । त्यसका कारण यसपालि पुण्ह निर्वाचनमा हाम्रो जित पक्का हुने उनले बताइन्।’
क्याम्पसको ल्याबको अवस्था ठिक भईरहेको , शौचालय को अवस्थामा सुधार भएको, कक्षाकोठा विद्यार्थी मैत्री भए तापनि यि सब बिषयमा अझै काम गर्नु पर्ने बाकि रहेको उनले बताइन् । ती समस्याको सम्बोधन क्याम्पस प्रशासनबाट हुन नसके अनेरास्ववियु स्थानीय दाताहरुसंग समन्वय गरेर समस्या समाधान गरिरहेको र गराउने उनको दाबी छ।
चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ ,अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गरी ३ संगठन चुनावी प्रतिस्पर्धामा छन् ।

Post Views: 143