वृद्धवृद्धा आश्रमलाई दैनिक उपभोग्य सामग्री सहयोग

वीरगंज, २८ फागुन । उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्नलगायतको सामग्री सहयोग गरेको छ ।
आश्रममा आश्रीत २३ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धबृद्धा तथा बालबालिकाहरूको उपभोगको लागी दाल, नून खाने तेल चना, सोयाबिन, चामल पिठो, भुजा, चाउचाउ, बिस्कुट, सेनेटरी पैड, डाइपर, फिनाईल साबुन लगायतको दैनिक उपभोग्य सामग्री प्रबन्ध गरिएको हो ।
आश्रममा पुगेर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य राम बहादुर थिङ्गलाई सो सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....