वीरगंज गोल्डकपः मछिन्द्र फाइनलमा

वीरगंज, २२ फागुन । दोस्रो वीरगंज गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ ।
आर्दशनगर खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहलेस फुटबल क्लब सिरहालाई ३–१ को अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
मछिन्द्रले १०औं मिनेट, १३औं र ६५औं मिनेटमा तेस्रो गोल गर्दै मछिन्द्रलाई बलियो स्थितिमा पु¥याए । खेलभर संघर्षरत देखिएको सहलेसले एक मात्र गोल गर्न सकेको थियो ।
अब मछिन्द्र फुटबल क्लबले फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधि भिडन्त गर्नेछ। शनिवार हुने यस महŒवपूर्ण खेलमा दुवै टिम उपाधिका लागि पूरा तयारीका साथ मैदानमा उत्रने छन।
खेलमा दुर्ई गोल गर्दै निर्णायक भूमिका खेलेका मछिनद्रका स्टेफन जाली म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपियाँँ र ट्रफी प्राप्त गरे । शनिवार फाइनल खेल हुनेछ ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....